उम्मेद्वारी दर्ता गराउदै राष्ट्रपति विद्यादेवी भण्डारी !

खरीबोट

राष्ट्रपति विद्यादेवी भण्डारी फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि संघीय संसद् भवन नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा बुधबार उम्मेदवारी मनोनयन दर्ता गराउदै । साथमा प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर : रत्न श्रेष्ठ, रासस

सम्बन्धित समाचार

स्वयम्भुबाट देखियो इन्द्रेणी !

  शुक्रबार स्वयम्भुबाट देखिएको इन्द्रेणी अवलोकन गर्दै पर्यटक । तस्बिर : नवीन पौडेल, रासस

ज्यान जोखिममा राखेर नदी तर्न बाध्य छन् डडेल्धुराका स्थानीय (फोटो फिचर)

डडेल्धुरा। प्राकृतिक विपदको दृष्टिले अति संवेदनशील डडेल्धुरा भित्री मधेसमा पर्ने रंगुन नदी, पुन्तुरा खोला र सादनी खोला। जहाँ बर्सेनि ७÷८ जनाको बाढीकै कारण मृत्यु हुने गर्छ। हरेक वर्ष वर्षायाममा बाढी

जाजरकोटमा बाढीले झोलंगे पुल बगायो !

जाजरकोट नलगाड नगरपालिका–५ कालिमाटीमा झुम्रे खोलामा बाढी आउँदा पुल र घुहारामा रहेको झुम्रे खोलाकै अर्को झुलुङ्गे पुल बाढीले बगाएको छ । तस्वीर : हेमन्त केसी, जाजरकोट, रासस

पहिरोको उच्च जोखिममा घर !

  जाजरकोट नलगाड नगरपालिका वडा १२ ठुलावगरमा पहिरोले भेरी नदी थुनिदा ३२ घर उच्च जोखिममा परेका छन् । भेरी नदीले दुई घर वगाई सकेको छ । तस्बिर : हेमन्त के सी,