सार्कलाई सक्रिय बनाउन विचारविमर्श

खरीबोट
ad

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीबीच दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कलाई सक्रिय तुल्याउने विविध विषयमा विचारविमर्श भएको छ । 

उनीहरुबीच पारस्परिक हित र चासोका द्विपक्षीय विषयमा छलफल भएको प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए । 

सो अवसरमा पाकिस्तानका प्रधानमन्त्री अब्बासीले प्रधानमन्त्री रहेका नेता ओलीलाई बधाई दिँदै उपयुक्त समय मिलाएर पाकिस्तान भ्रमणका लागि निम्तो दिएका छन् । 

सम्बन्धित समाचार

पार्टी एकताले सुशासन र समृद्धिको आधार बलियो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी बीचको एकताले मुलुकको स्थिरता, शान्ति, सुशासन र समृद्धिका लागि बलियो आधार तय गरेको बताएका छन् ।  विश्व प्रजातान्त्रिक युवा महासंघको साधारणसभाको आज यहाँ

प्रगतिशील र समाजवादउन्मुख बजेट आउँछ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रगतिशील र समाजवाद उन्मुख बजेट ल्याउने बताएका छन् ।  संघीय संसद्मा रहेका नेपाल कम्युनिष्ट पार्टीका सांसदहरुलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले

संविधान संशोधन छुट्टै विषय होः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम जनताको आर्थिक समृद्धि र विकासमुखी रहेको बताएका छन् ।  नीति तथा कार्यक्रम सार्वजनिक भएपछि प्रतिनिधिसभा भवनबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले पत्रकारसँग

सरकारले तीव्र विकास चाहेको छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तीव्र विकास गर्न चाहेको बताएका छन् ।  प्रदेश नं २ का सांसदहरुको सर्वदलीय प्रतिनिधिमण्डललाई आज बालुवाटारमा सम्बोधन गर्दै उनले देशको विकासका लागि हिमाल पहाड