• २०८१ बैशाख ७ शुक्रबार

सार्कलाई सक्रिय बनाउन विचारविमर्श

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीबीच दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कलाई सक्रिय तुल्याउने विविध विषयमा विचारविमर्श भएको छ । 

उनीहरुबीच पारस्परिक हित र चासोका द्विपक्षीय विषयमा छलफल भएको प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए । 

सो अवसरमा पाकिस्तानका प्रधानमन्त्री अब्बासीले प्रधानमन्त्री रहेका नेता ओलीलाई बधाई दिँदै उपयुक्त समय मिलाएर पाकिस्तान भ्रमणका लागि निम्तो दिएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै