• २०८१ बैशाख १३ बिहीबार

स्कुल बसको ठक्करबाट एक वृद्वाको मृत्यु

kharibot

तनहुँ । जिल्लाको व्यास नगरपालिका–१ गल्वुवेशींमा स्कुल बसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा ९५ वर्षीय विष्णुमाया पन्थ रहेको प्रहरी निरीक्षक कृष्ण बस्यालले जानकारी दिए । 

तालघारेबाट विद्यार्थी छोड्दै भादगाउँतर्फ जाँदै गरेको ज्ञान गंगा बोडिङ स्कुलको ग १ क १७१८ नं.को बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै