• २०८१ बैशाख ७ शुक्रबार

एनआईसी एशिया बैंकको समुुन्नती प्लस बचत खाता सुरु 

kharibot

काठमाडौ । एनआईसी एशिया बैकले समुन्नती प्लस बचत योजना सञ्चालनमा ल्याएको छ । बैकले बार्षिकरुपमा १० प्रतिसत व्याज दिने गरी सम्मुनती प्लस वचत खाता योजना सञ्चालनमा ल्याएको हो । 

बैकका अनुसार सम्मुनती प्लस खातामा दैनिक मौज्दात न्युनतम १० हजार रुपैयाँ हुुनुुपर्ने छ । यो खाता खोल्ने ग्राहकले लकर सुविधामा ५० प्रतिशत छुट र इन्टरनेट, मोवाइल बैंकिङ र निःशुल्क डीम्याट खाता र डेविट कार्ड उपलब्ध गराउने बैकले जानकारी दिएको छ ।

यसअघि पनि सम्मुनती वचत खाता र सम्मुनती मुद्धति खाता सञ्चालनमा ल्याएको बैकले ति दुुबै खाता लोकप्रिय भएपछि नयाँ खाता सञ्चालनमा ल्याएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै