• २०८१ बैशाख ६ बिहीबार

प्रेमका धोका पाउनुभएको छ भने गर्नुहोस् यी सात काम 

kharibot

काठमाडौं । प्रेममा धोका पाउनासाथ मान्छेको मन टुक्रिन्छ अर्थात् दुःखी हुन्छ ।  उसलाई कुनै काममा मन लाग्दैन । उसलाई संसार निरस लाग्न थाल्छ उत्साह हराउन थाल्छन्  । तपाइ यस्तो टिप्स दिन गहिरहेका छौँ ।  ता कि ब्रेकपबाट पुन पहिलेको अवस्था प्राप्त गर्न सक्नुहोस्  ः  

कोही आफ्नोसँग कुरा गर्ने
ब्रेकअप भएपछि कोही कसैसँग कुरा गर्न मन लाग्दैन । तर जुनसुकै कारण भए पनि आफूलाई बुझ्ने व्यक्तिसँग कुरा गर्नुहोस् । तपाईंलाई सान्त्वना मिल्नसक्छ । तर ब्रेकअपको बारेमा भने कुरा नगर्नुहोस् । 

साथीसँग घुम्ने
अब तपाईं फ्रि हुनुहुन्छ कुनै किसिमको टेन्सन मनमा नलिनुहोस्  । र आफ्नो साथीलाई फोन गर्नुस् घुम्न जानुहोस् । मानिससँग मिली जुली बसेर समय व्यतित गर्नु राम्रो हुन्छ ।  

जीवनमा कुनै नयाँ काम गर्ने 
जीवनमा हर क्षणममा कुनै न कुनै मानिससँग भेटघाट बदलिरको हुन्छ ।  घुम्न निश्किनुस् । घुम्नाले तपाईको सोच्न सक्ने क्षमताको दायरा बढ्न सक्छ । देखिएको दृष्यहरुको तपाईले अनुभव गर्न सक्नुहुन्छ । 

यादहरुसँग टाढा रहने
हरेक यादहरुलाई विर्षन कोशिस गर्नु भयो भने तपाईंलाई धेरै सहयोग मिल्नेछ  । उससँग मिलेर खिचिएका  तस्विरको हटाउने,  कनै कुरालाई सुखद चिजको रुपमा राख्न सक्नुहुन्छ । तर याद गर्नुस् तर तपाईको आँखाबाट टाढा राख्नुस् ताकी पटक सटक नदेखियोस् । 

पिछा नगर्ने
सोसल मिडियामा अन फलो गर्नुस् तथा कुनै पनि तरिकाले उसबाट टाढा बन्नुस् । तपाई फोन नम्बर छ भने पनि डिलेट गर्न सक्नुहुन्छ । 

आफूलाई व्यस्त बनाउने 
आफ्नो शरीर र दिमागलाई कतै विजी बनाउनुस् । चाहे संगित सुन्नुस् , एक्सरसाइज गर्नुस्, या कुनै कुरा लेख्नुस् । जति कम सोच्नुहुन्छ उति बढि राहात हुन्छ । 

मानिसहरुसँग मिल्ने
हर व्यक्ति जीवनमा कुनै न कूनै किसिमले प्रेममा धोकाको शिकार बन्दछ । सबैलाई आफुले ढोका खानु सबै ठूलो पीडा सम्झिन्छन् । यसको लागि अलमलमा नपर्नु यो ज्यादै सानो कुरा हो । विस्तारै सबै ठीक हुन्छ  । अरुको जस्तै यो दुनियामा तपाईको पनि आफ्नो साथी मिल्न जान्छ । मात्र आफै माथि भरोसा गर्नुहोस् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै