• २०८१ बैशाख १४ शुक्रबार

अछाममा ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु 

kharibot

अछाम ।  अछामको रामारोसन गाउँपालिका वडा नं ३ मुजा बगरमा आज ट्रयाक्टर दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रामारोसन गाउँ पालिकाका कलशी साउथ र नरु भण्डारी रहेका छन् । 

सिलाइकटाइका काममा जाँदा से १ त ३१४८ नं को ट्रयाक्टर दुर्घटना अन्य दुई जना घाइते भएकामा बयलपाटा अस्पतालमा उपचार गरिँदैछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै