• २०८१ बैशाख १३ बिहीबार

बागी २ को ट्रेलर रिलिज भएको २४ घण्टामै छ करोडले हेरे 

kharibot

बलिउड । टाइगर श्राफको लोकप्रियता सिनेमा पे्रमीहरुमा बढेर गएको छ । फिल्ममा, टाइगरको एक्सन र दमदार दृश्यले श्रोताहरू मात्र नभई बलिउड अभिनेताहरूलाई  पनि तानेको छ ।  

फिल्म बागी २ को चलचित्रको ट्रेलरले २४ घण्टामै ६० मिलियन भ्युअर बनाइसकेको छ । 

डिजिटल प्लेटफार्म  र ब्रोकाकाष्टको कुल हेराइहरू संयोजन गरेर, अहिलेसम्म ६० मिलियन व्यक्तिहरूले बागी २ को ट्रेलर हेरेका छन्  । ६० मिलियनमा २० मिलियन भ्युज फेसबुक र युट्युबबाट छन् भने  ४० मिलियन भ्युज च्यानलबाट हेरेको देखाएको छ । 

  • यस्तो छ ट्रेलर :

बागी २ चलचित्र बागीको अर्को श्रृङ्खला हो । टाइगरको वास्तविक जीवन प्रेम दिशालाई चलचित्रमा राखिएको छ । अभिनेता फिल्मको भूमिकाको लागि इमानदारी धेरै उत्सुक देखिएका छन् 
बागी २ अहमद खानले निर्देशित छ । रणदीप हुडा, मनिज बाजपेइ र प्रतीक बब्बर पनि महत्त्वपूर्ण भूमिकामा देखा पर्नेछ । बागी २ मार्च ३० मा सिनेमा हलमा आउँदै छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै