• २०८१ बैशाख ८ शनिबार

अब केन्द्रमा मन्त्रिपरिषद्को कार्यालयसहित १८ मन्त्रालय हुने, यी हुन् मन्त्रालय ?

kharibot

काठमाडौँ । अब केन्द्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ मन्त्रालय हुने भएको छ । 

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले ३१ मन्त्रालयलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित  १८ मा झार्ने निर्णय गरेको वतावतरणमन्त्री लालबाबु पण्डितले जानकारी दिएका छन् । मन्त्रालयको संख्या मुलतः १७ र प्रधानमन्त्रीको कार्यलयलाई जोडी १८ बनाउने निर्णय भएको उनले जानकारी दिए ।

यस अघि रहेका ३१ मन्त्रालय मध्ये १३ वटा मन्त्रालयलाई घटाएर सरकारले १८ बनाएको हो ।

कुन कुन मन्त्रालय हुने भए ?

१    प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
२    गृह मन्त्रालय
३    अर्थ तथा योजना मन्त्रालय 
४    परराष्ट्र मन्त्रालय 
५    रक्षा मन्त्रालय 
६    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय 
७    संघीय मामिला तथा सामान्य प्रशासन
८    सूचना सञ्चार मन्त्रालय 
९    कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय 
१०    पर्यटन मन्त्रालय 
११    शिक्षा तथा खेलकुद मन्त्रालय 
१२    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय 
१३    जलस्रोत तथा ऊर्जा मन्त्रालय 
१४    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय 
१५    शहरी विकास, आवास खानेपानी तथा सरसफाइ मन्त्रालय 
१६    वन तथा वातावरण मन्त्रालय 
१७    कृषि, सहकारी तथा भूमि व्यवस्थापन मन्त्रालय 
१८    श्रम तथा रोजगार तथा महिला बालवालिका मन्त्रालय 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै