• २०८१ बैशाख १२ बुधबार

लागूऔषध सहित काठमाडौंबाट पक्राउ

kharibot

फाइल तस्बिर

काठमाडौं । लागुऔषध सहित एक जना काठमाडौं महानगरपालिका —२६ बाट प्रक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका —१० का २३ बर्षीय आशिष भनीने शेरबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो । उनी बाटो हिड्दै गर्दा प्रहरीलाई शंका लागेर रोक्दा उनको झोलामा लागूऔषध बुप्रेनोर्फिन एम्पुल ४१ पिस, डाइजेपाम एम्पुल ४१ पिस र फेनारगन एम्पुल ४१ पिस सहित लागू औषध नियन्त्रण व्यूरो कोटेश्वरका प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीबाट लागूऔषध मुद्धामा थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै