• २०८१ बैशाख ७ शुक्रबार

भक्तपुरमा घरेलु मदिरा नष्ट

kharibot

फाइल तस्बिर

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले अवैध रुपमा बिक्रीका लागि लैजाँदै गरिएको दुई हजार ५०० लिटर घरेलु मदिरा र जाँड आज नष्ट गरेको छ । 

विभिन्न नाकाबाट नियन्त्रणमा लिइएको मदिरा नष्ट गरिएको प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै