भक्तपुरमा घरेलु मदिरा नष्ट

खरीबोट

फाइल तस्बिर

ad

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले अवैध रुपमा बिक्रीका लागि लैजाँदै गरिएको दुई हजार ५०० लिटर घरेलु मदिरा र जाँड आज नष्ट गरेको छ । 

विभिन्न नाकाबाट नियन्त्रणमा लिइएको मदिरा नष्ट गरिएको प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

सम्बन्धित समाचार

भक्तपुरको सल्लाघारीमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते 

काठमाडौं । भक्तपुरको सल्लाघारीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  घटनामा एक जना घाइते भएका छन् । प्रहरीका अनुसार बा ५५ प २५२७ नम्बरको मोटरसाईकल विहीबार बिहान साढे

भक्तपुरमा स्कुटीलाई ठक्कर दिएपछि स्थानीयले टिप्पर जलाए 

काठमाडौं । बुधबार भक्तपुरको जडीबुटीमा आक्रोशित स्थानीयहरुले टिप्पर जलाएका छन् । जडीबुटी चोकबाट कोटेश्वर जाँदै गरेको बा७०प ९३९९ को स्कुटीलाई ना४ख ३५५८ नम्बरको टिप्परले पछाडिबाट ठक्कर दिएको हो ।  घटनामा स्कुटी

भक्तपुरमा प्रदेश ३ को राजधानीको सम्भाव्यता अध्ययन

भक्तपुर । प्रदेश नं ३ को स्थायी राजधानी निर्धारण गर्न गठन भएको प्रदेश राजधानी सम्भाव्यता अध्ययन समितिले प्रदेशको राजधानी सम्भाव्यता अध्ययन गर्ने क्रममा आज भक्तपुर जिल्लाको स्थलगत अध्ययन गरेको छ ।  प्रदेशको राजधानी

भक्तपुरमा अवैध लागुऔषधसहित चार युवती पक्राउ

भक्तपुर / महानगरीय प्रहरी परिसर भक्तपुरले मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा सञ्चालित गगनचुम्बी खाजाघरबाट लागूऔषध गाँजासहित सञ्चालक र अन्य चार युवतीलाई पक्राउ गरेको छ ।  खाजाघरमा दैनिक यौनधन्दा हुने गरेको गुनासो बढेपछि प्रहरीले