• २०८१ बैशाख ८ शनिबार

राष्ट्रपतिको निर्वाचन फागुन २९ गते हुने 

kharibot

काठमाडौं । निर्वाचन आयोगले यही फागुन २९ गते राष्ट्रपतिको निर्वाचन गर्ने मिती तय गरेको छ ।

आयोगले बिहीबार नयाँ राष्ट्रपति निर्वाचनको कार्यक्रम प्रकाशित गरेको हो ।

जसअनुसार फागुन २१ गते मतदाता नामावली प्रकाशित हुनेछ भने उम्मेदवारको मनोनयनपत्र दर्ता फागुन २४ गते हुने कार्यतालिका आयोगले सार्वजनिक गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै