• २०८१ बैशाख ७ शुक्रबार

लुम्बिनी विकास बैंकद्वारा फूलबारीमा शाखा स्थानान्तरण

kharibot

काठमाडौं । लुम्बिनी विकास बैंकले फूलबारीमा शाखा स्थानान्तरण गरेको छ । बैंकले मर्जरको क्रममा दोहोरीको पोखराको न्युरोड शाखालाई फुुलवारीमा स्थानान्तरण गरेको हो । 

बैंकका अनुसार स्थानान्तरित शाखाको समुुघाटन बैंकका  अध्यक्ष सुशिल पराजुुलीले गरेका हुुन । यो समेत गरी बैंकको कुुल शाखा संख्या ६० वटा पुुगेको छ भने एटिएम काउन्टरको संख्या १२ वटा पुुगेको छ ।

बैंकले चालुु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा १४ करोड ३७ लाख ९८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । चुक्ता पुंजी दुुई अर्ब ८८ लाख ७८ हजार रुपैयाँ रहेको बैंकले चालुु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा १९ अर्ब १८ करोड ७१ लाख छ हजार रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब २५ करोड ३९ लाख ४३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै