• २०८१ बैशाख ७ शुक्रबार

बाक्लो हुस्सुले फेरी प्रभावित भएपछि बन्दरगाहमा रोकिएका सवारीसाधन !

kharibot

तस्बिर : सिन्ह्वा 

चीनको हैनान प्रान्तको राजधानी हैकोउको छिविङ बन्दरगाहमा फेरीको पर्खाइमा लामबद्ध सवारीसाधनहरु । बाक्लो हुस्सुले फेरी नै प्रभावित भएपछि सवारीसाधनहरु रोकिएका थिए । दक्षिण चीनको क्विन्झाउ स्ट्रेटमा बाक्लो हुस्सुकै कारण फेरी सेवा अवरुद्ध हुँदा एक लाख यात्री र १० हजार बढी कार हैनान टापुमा रोकिनपुगेका थिए । हैनानमा अहिले स्प्रिंग फेष्टिभल चलिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै