• २०८१ बैशाख १३ बिहीबार

तौल ५ सय ९५ किलोग्राम, एउटै सपना पुनः हिँड्नसक्ने हुने ! 

kharibot

 तस्बिर : एएफपी 

विश्वकै गह्रौँ मान्छेको रुपमा सन् २०१७ मा गिनिज विश्व रेकर्ड्समा नाम लेखाएका यी मेक्सिकन पेड्रो फ्रान्सको तौल ५ सय ९५ किलोग्राम रहेको छ । उनी मेक्सिकोको जालिस्को राज्यमा रहेको गुआडालाजारास्थित आफ्नै घरमा बस्छन् । ३३ वर्षीय उनले दुई पटक मेडिकल शल्यक्रिया गरी २ सय ५० किलो तौल घटाएका छन् । उनको एउटै सपना पुनः हिँड्नसक्ने हुने रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै