अर्काको जग्गा देखाएर माछापुच्छ्रे बैंकबाट डेढ करोड कर्जा लिने पक्राउ 

खरीबोट
ad

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बंैकिङ कसुर गरी फरार एक जनालाई पक्राउ गरेको छ ।

अर्काको जग्गा देखाएर माछापुच्छ्रे बैंकको पुतलीसडक शाखाबाट एक करोड ४२ लाख कर्जा लिएको भन्दै काठमाडौं धोबीधाराका ५५ वर्षीय अशोक हर्ष बज्राचार्यलाई पक्राउ गरेको सीआईबीले जनाएको छ ।

उनीविरुद्ध प्रहरीले पाटन उच्च अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ । 
 

सम्बन्धित समाचार

अर्काको जग्गा देखाएर माछापुच्छ्रे बैंकबाट डेढ करोड कर्जा लिने पक्राउ 

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बंैकिङ कसुर गरी फरार एक जनालाई पक्राउ गरेको छ । अर्काको जग्गा देखाएर माछापुच्छ्रे बैंकको पुतलीसडक शाखाबाट एक करोड ४२ लाख कर्जा लिएको

माछापुच्छ्रे बैंकले गर्यो नयाँ बानेश्वरमा सरसफाई कार्यक्रम

काठमाडौँ, माछापुच्छ्रे बैंक तथा तेस्रो आँखा युवा क्लवको सहकार्यमा नयाँ बानेश्वरमा बृहत सरसफाई कार्यक्रम संचालन गरिएको छ । माछापुच्छ्रे बैंकको नयाँ बानेश्वर शाखावाट सुरु भएको कार्यक्रम बुद्धनगरस्थित डी.डी.आई ब्यांकेटमा पुगेर