• २०८१ बैशाख ११ मंगलबार

काठमाडौंको तीनकुने बागमती पुलमा बम भेटियो 

kharibot

काठमाडौं । काठमाडौंको तीनकुनेमा रहेको बागमती पुलमा बम भेटिएको छ ।

महानगरीय प्रहरी वृत, बानेश्वर नजिकै रहेको पुलमा बम भेटिएको हो ।

महानगरीय प्रहरी वृत वानेश्वरका अनुसार अहिले त्यहाँ नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ । बम रहेको ठाउँ वरिपरी प्रहरीले सर्वसाधरणलाई जान दिएको छैन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै