• २०८१ बैशाख ४ मंगलबार

पोखरा विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गत स्नातक तहका परीक्षाफ़ल प्रकासित

kharibot

पोखरा । पोखरा विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयद्वारा गत जेठ महिनामा सञ्चालित व्यवस्थापन संकायअन्तर्गत स्नातक तहका सबै कार्यक्रमका सातौंँ सेमेष्टरको नियमित र आठौं सेमेष्टरको पुनः परीक्षाको परीक्षाफल आज प्रकाशन गरेको छ । 

विश्वविद्यालयका सूचना अधिकृत लोकप्रसाद ढकालका अनुसार बिबिए, बिविए–बिआई), बिबिए, बिएचएम, बिएचसिएम, बिसिए, बिसिआइएस कार्यक्रमका परीक्षामा सहभागी विद्यार्थीमध्ये समग्रमा ७५.७२ प्रतिशत उत्तीर्ण भएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै