पोखरा विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गत स्नातक तहका परीक्षाफ़ल प्रकासित

खरीबोट
ad

पोखरा । पोखरा विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयद्वारा गत जेठ महिनामा सञ्चालित व्यवस्थापन संकायअन्तर्गत स्नातक तहका सबै कार्यक्रमका सातौंँ सेमेष्टरको नियमित र आठौं सेमेष्टरको पुनः परीक्षाको परीक्षाफल आज प्रकाशन गरेको छ । 

विश्वविद्यालयका सूचना अधिकृत लोकप्रसाद ढकालका अनुसार बिबिए, बिविए–बिआई), बिबिए, बिएचएम, बिएचसिएम, बिसिए, बिसिआइएस कार्यक्रमका परीक्षामा सहभागी विद्यार्थीमध्ये समग्रमा ७५.७२ प्रतिशत उत्तीर्ण भएका छन् । 

सम्बन्धित समाचार

एसइई परीक्षाफलमा देखिएको त्रुटिमाथि छानबिन हुने

काठमाडौँ ।  माध्यमिक शिक्षा परीक्षा (एसइइ) को परीक्षाफलमा देखिएको प्राविधिक त्रुटिका विषयमा छानबिन हुने भएको छ ।  शनिबार सार्वजनिक कक्षा १० को परीक्षाफलमा प्राविधिक गडबडी भएको पाइएपछि केही विद्यार्थीको नतिजामा आइतबार

एसइई परीक्षाफलमा प्राविधिक त्रुटि, एक दिनपछि जोडियो प्राक्टिकल नम्बर

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले हिजो सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को परीक्षाफलमा विद्यार्थीको प्राक्टिकल प्राप्तांक नै नजोडी सार्वजनिक भएको पाइएको छ ।  परीक्षाफल सार्वजनिक भएपछि

एमबिएस दोस्रो वर्षको परीक्षाफल प्रकाशित

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयद्वारा २०७४ कात्तिक÷मंसिर महिनामा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातकोत्तर तह (एमबिएस) दोस्रो वर्ष २०७३ सालको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ ।  परीक्षा नियन्त्रण

कानुन र मानविकी स्नातकोत्तर दोस्रोबर्षको परीक्षाफल प्रकाशित 

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल चैत÷वैशाखमा सञ्चालित कानुन सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाफल आज प्रकाशन गरिएको छ ।  त्यसैगरी परीक्षा नियन्त्रण कार्यालयले २०७४ कात्तिक/मंसिरमा सञ्चालित