जिसस कपिलवस्तुमा कांग्रेस विजयी

खरीबोट

कपिलवस्तु । जिल्ला समन्वय समितिको आज तौलिहवामा सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसको समूह विजयी भएको छ । 

कांग्रेसका तर्फबाट जिसस प्रमुखमा नारायण खनाल र उपप्रमुखमा तारावतीकुमारी चौधरी विजयी भएका हुन् । निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारबीच तालमेल भएको थियो । खनालले १२ मत ल्याएर एमालेका उम्मेदवार नेत्र प्रसाद गिरीलाई पराजित गरेका गरेका छन् । गिरीले ७ मत ल्याएका थिए ।

सदस्यमा अनुपकुमार पाण्डेय, तेजबहादुर रायमाझी, घनश्याम मौर्य, कुन्ती पासी, प्रमिला मल्ल, सठिया थरुनी र काजु ताडिवान विजयी भएको स्थानीय विकास अधिकारी चन्द्रकान्त न्यौपानेले बताए ।

सम्बन्धित समाचार

काँग्रेसले संघीय संसदीय दलको विधान परिमार्जन गर्दै

काठमाडौँ ।  नेपाली काँग्रेसले संघीय संसदीय दलको विधानलाई अन्तिम रुप दिन छलफल शुरु गरेको छ ।  काँग्रेस संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले प्रस्तावित संसदीय दलको विधानलाई परिमार्जनसहित पारित गर्न नेता तथा सांसदहरुसँग

संसदीय दलको नेताको लोभ नगर्न देउवालाई प्रकाशमानको सुझाव 

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस विधिसम्मत रुपमा नचलेको बताएका छन् । नेपाली कांग्रेस सिन्धुलीले र नेपाल प्रेस युनियनले आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले केही नेताहरूको

प्रदेश २ का मुख्यमन्त्री राउतलाई काँग्रेस बाहेक सबै दलको समर्थन 

काठमाडौँ । प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतलाई एमाले, माओवादी केन्द्रसहित ८७ सांसदको समर्थन प्राप्त भएको छ । मुख्यमन्त्री राउतले प्रदेश सभामा राखेको बिश्वाशको प्रस्तावमा काङ्ग्रेस बाहेक सबै दलले समर्थन

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्ने 

काठमाडौँ ।  नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १३ गते आइतबार बिहान ९ बजे केन्द्रीय कार्यालय ललितपुरमा हुने भएको छ ।  उक्त पार्टीले बैठकमा उपस्थित हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी र