• २०८१ बैशाख ११ मंगलबार

सूर्योदय लघुवित्तको दुुई करोड ८० लाखको हकप्रद फागुुन २४ गते 

kharibot

काठमाडौं । सूर्योदय लघुुुवित्त वित्तीय संस्थाले दुुई करोेड ८० लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भएको छ ।

संस्थाले पुँजी वृद्धिको लागि हाल कायम रहेको चुक्ता पुँजी चार करोड रुपैयाँ मध्येबाट १० बराबर सातको अनुपातमा एक सय रुपैयाँ अंंकित मुल्य कायम रहनेगरी दुुई लाख ८० हजार कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । 

बिक्री प्रबन्धकक ग्लोवल आईएमई क्यापिटल मार्फत यही फागुुन २४ गतेबाट खुुल्ला हुुने हकप्रद सेयरको विक्ती कार्य चैत्त २८ गतेसम्म जारी रहने छ ।

अधिकृत पुँजी आठ करोड रुपैयाँ रहेको संस्थाको हकप्रद सेयरको विक्ती पश्चात भने चुक्ता पुँजी छ करोड ८० लाख रुपैयाँ पुुग्ने छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै