• २०८१ बैशाख १३ बिहीबार

पार्टी एकता प्रक्रियाले ठोस रुप लिएपछि सरकारमा जान्छौँ : महरा

kharibot

काठमाडौँ । नेकपा माओवादी केन्द्र का नेता कृष्णबहादुर महराले नेकपा एमाले सँगको पार्टी एकता प्रक्रियाले ठोस रुप लिएसँगै आफूहरु सरकारमा जाने बताएका छन् । 

राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा पत्रकारसँग प्रतिक्रिया दिँदै नेता महराले पार्टी एकता संयोजन समितिको बैठक निरन्तर बसी छलफल जारी नै भएको हुँदा निष्कर्ष निकालेपछि मात्र सरकारमा जाने स्पष्ट गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै