डिभिजन २ फाइनल : युएईद्वारा नेपाललाई २७८ रनको लक्ष्य 

खरीबोट
ad

काठमाडौं । डिभिजन २ को फाइनलमा युएईले नेपाललाई २७८ रनको लक्ष्य दिएको छ । 

टस जितेर पहिला ब्याटिंग गरेको युएईले निधारित ५० ओभरमा ४ विकेट गुमाउदै २७७ रन बनाएको छ । 

युएईका लागि अशफिक अहमदले ११४ रन बनाएका थिए भने रोहण मुस्तफाले ५१, शैमन अनवरले ४० रन बनाएका छन् ।  त्यस्तै रमीज शाहजादले नटआउट ३३ रन बनाएका छन् ।

नेपालका लागि सन्दीप लामिछाने, सोमपाल कामी र बसन्त रेग्मीले एक एक विकेट लिएका छन् ।

लाइभ स्कोरका लागि यँहा क्लिक गर्नुहोस 
 

सम्बन्धित समाचार

डिभिजन २ खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडौँ ।  आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता बन्दै एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपाली टोली आज साँझ स्वदेश फर्किएको छ ।  नेपाली राष्ट्रिय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

‘प्लेयर अफ द सिरिज’ बने सन्दीप लामिछाने 

काठमाडौं । आसीसी विश्व क्रिकेट लिग डिभिजन २ प्रतियोगितामा कुल १७ विकेट लिएका सन्दीप लामिछाने प्रतियोगिताको उत्कृष्ट खेलाडी ‘प्लेयर अफ द सिरिज’ घोषणा भएका छन् । आयोजक नामिबियाविरुद्ध ४ विकेट लिएर

पारस खड्काले शतक हानेपनि युएईसँग हार्यो नेपाल 

काठमाडौं । आसीसी विश्व क्रिकेट लिग डिभिजन २ को उपाधि युएईले जितेको छ ।  आज भएको फाइनल खेलमा नेपाललाई ७ रनले पराजित गर्दै डिभिजन २ को उपाधि जितेको हो । युएईले दिएको २७८

डिभिजन २ फाइनल : युएईद्वारा नेपाललाई २७८ रनको लक्ष्य 

काठमाडौं । डिभिजन २ को फाइनलमा युएईले नेपाललाई २७८ रनको लक्ष्य दिएको छ ।  टस जितेर पहिला ब्याटिंग गरेको युएईले निधारित ५० ओभरमा ४ विकेट गुमाउदै २७७ रन बनाएको छ ।  युएईका