• २०८१ बैशाख ८ शनिबार

‘युद्धप्रसाद मिश्र स्मृति मिश्र पुरस्कार’ उपाध्यायलाई

kharibot

काठमाडौं / युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले यस वर्षको ‘युद्धप्रसाद मिश्र स्मृति पुरस्कार’ प्रगतिवादी साहित्यकार गोपीरमण उपाध्यायलाई प्रदान गर्ने निर्णय गरेको छ । 

प्रतिष्ठानका सचिव डा लेखप्रसाद निरौलाका अनुसार साहित्यकार मिश्रको २८ औँ स्मृति दिवसका अवसरमा यही फागुन ६ गते उक्त पुरस्कार प्रदान गरिने छ । 

पुरस्कारको राशि रु २० हजार एक छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै