आफ्नै बुद्धि लगाएर रोबोटले ढोका खोलेपछि ... (भिडियोसहित)

खरीबोट

युरोप । एउटा चार खुट्टे रोबोटले आफ्नै बुद्धि लगाएर ढोका खोलेको भिडियो अहिले सामाजिक सञ्जाल र अनलाइन आउटलेटहरुमा भाइरल बनिरहेको छ । कुकुरजत्रै आकारको उक्त रोबोट बोस्टोन डाइनामिक्सले विकास गरेको हो । 

अचम्म लाग्ने कुरा त यसले आफ्नै बुद्धिले ढोका खोल्छ र आफूजस्तै अर्को रोबोटलाई ढोकाभित्र पठाएर त्यसपछि आफू भित्र छिर्छ । यसले ढोका खोल्दा अपनाएको बुद्धि र यसको शारीरिक क्रियाशीलता निकै चाखलाग्दो रहेको छ ।

  • भिडियो हेर्नुहोस् : 

विश्वमा सूचना प्रविधिको विकाससँगै रोबोटले मानिसलाई नै विस्थापन गर्नसक्ने चेतावनी बेलाबखत विज्ञहरुले दिने गरेकोमा यस्ता रोबोटहरुको विकास तीव्र रुपमा गरिनथालेको छ । 

तर जे भए पनि पछिल्लो समय रोबोट मानवीय कार्यको निकै सहयोगी भने भएको छ । विश्वमा रोबोटको प्रयोग बढ्दै जाँदा यसले मानिसको रोजगारी समेत खोस्ने अड्कलबाजी गरिएको छ । 

सम्बन्धित समाचार

आफ्नै बुद्धि लगाएर रोबोटले ढोका खोलेपछि ... (भिडियोसहित)

युरोप । एउटा चार खुट्टे रोबोटले आफ्नै बुद्धि लगाएर ढोका खोलेको भिडियो अहिले सामाजिक सञ्जाल र अनलाइन आउटलेटहरुमा भाइरल बनिरहेको छ । कुकुरजत्रै आकारको उक्त रोबोट बोस्टोन डाइनामिक्सले विकास गरेको

रोबोटद्वारा सूचना प्रविधि मेला उद्घाटन

रत्ननगर, चितवन ।  कम्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) चितवनको आयोजनामा बिहीबारदेखि चितवनको भरतपुरमा ‘तेस्रो डिजिकम क्यान इन्फोटेक–२०७४’ शुरु भएको छ ।  मेलाको बिहीबार एक कार्यक्रममा बीच अक्सफोर्ड कलेजका विद्यार्थीले बनाएको रोबोटद्वारा उद्घाटन गरिएको

शारीरिक व्यायाम गर्दा मानिसलाई जस्तै पसिना आउने रोबोट !

टोकियो । वैज्ञानिकहरुले यस्तो रोबोट बनाएका छन्, जसले व्यायाम गर्दा उसको शरीरमा पसिना आउँछ । मानवजस्तै यो रोबोटले सेटअप र पुसअप जस्ता कठिन शारीरिक व्यायाम गरिदिन्छ । अचम्मको कुराचाहिँ उसले

रोबोट सोफियालाई साउदी अरबले दियो नागरिकता, यसरी दिईन् धन्यवाद (भिडियो सहित)

काठमाडौँ । ह्युमन रोबट सोफियालाई साउदी अरबले आफ्नो देशको नागरिकता दिएको छ । धातु र तारको टुक्राले बनेकी रोबट सोफिया कुनै देशको नागरिकता पाउने पहिलो रोबट बनेकी छन् । विहिबार साउदी