• २०८१ बैशाख ८ शनिबार

केन्याद्वारा नेपाललाई १ सय ७८ रनको लक्ष्य प्रस्तुत

kharibot

काठमाडौं । नामिबियामा जारी विश्वक्रिकेट लिग डिभिजन २ अन्तर्गतको केन्याविरुद्धको खेलमा नेपालले १७८ रनको लक्ष्य पाएको छ । निर्धारित ५० ओभरको खेलमा केन्याले ८ विकेट गुमाउँदै   १७८ रनको लक्ष्य नेपाललाई दिएको हो । 

आजको खेलमा सन्दिप लामिछानेले ५, सोमपाल कामी, वसन्त रेग्मी र शरद भेषवाकरले समान १, १ विकेट लिएका थिए । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै