शिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा जोगीहरुको चहलपहल (फोटोफिचर) 

खरीबोट
ad

मंगलबार परेको शिवरात्रिको लागि पशुपतिपरिसरमा तयारी भइरहेको छ । शिवरात्रिकै लागि जोगीहरुको आवतजावत र चहलपहल पनि बढेको छ । 

हरेक वर्ष शिवरात्रिमा लाखौँ भक्तजन पशुपतिनाथको दर्शनका लागि आउने गरेका छन् भने तिनीहरुको व्यवस्थापन सरकारले मिलाउँदै आएको छ । नेपाल, भारतका विभिन्न स्थानबाट हिन्दूहरुको विशेष भीड लाग्ने गरेको छ । शिवरात्रिकै पूर्वसन्ध्यामा पशुपतिमा देखिएका केही झलकहरु - 

तस्बिर : कविता घिमिरे/खरीबोट

सम्बन्धित समाचार

शिवरात्रि मेला भर्न आएका चार हजार साधु फर्किए

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर पशुपतिनाथ दर्शनमा आउने चार हजार साधुसन्तलाई दक्षिणासहित बिदाई गरिएको छ ।  पशुपति क्षेत्र विकास कोषले रु १५१ देखि रु पाँच हजार १०० सम्म र गुठी संस्थानले रु ३५१

बिहानैदेखि डोलेश्वर मन्दिरमा भीड

भक्तपुर । हरेक वर्षझैँ यो वर्षको महाशिवरात्रिका दिन केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा भक्तजनहरुको चाप रहेको छ । उपत्यका  भित्रका शिव मन्दिरहरु मध्ये डोलेश्वर केदारनाथको शिरमा शिवरात्रिका दिन दर्शनार्थीहरुको भिड

शिवरात्रिको अवसरमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन र प्रधानमन्त्री देउवाको शुभकामना 

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिजस्ता धार्मिक तथा सांस्कृतिक पर्वले सहिष्णुता, सद्भाव र शान्ति अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छिन् ।  हिन्दूको महान् चाड महाशिवरात्रिको अवसरमा आज दिएको सन्देशमा

आज शिवरात्रि मनाइँदै, देशैभरका शिवालयमा भक्तजनको भीड

काठमाडौँ । फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदै छ ।  वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर