प्रचण्ड र ओलीबीच भेटवार्ता, एकता संयोजन समितिको बैठकको तयारी

खरीबोट
ad

काठमाडौँ / नयाँ सरकार गठन र पार्टी एकता प्रक्रियालगायतका विषयमा आज नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । 

ललितपुरस्थित एक निजी निवासमा भएको भेटवार्ताबारे विस्तृत जानकारी भने आइसकेको छैन ।

पार्टी एकता र सरकार गठनलाई सँगसँगै अघि बढाउन सहमत दुई दलबीच एकतामा नीति र नेतृत्वमा सहमति जुटाउन उनीहरु वार्तामा जुटेको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । 

उनीहरुको भेटवार्तापछि चाँडै पार्टी एकता संयोजन समितिको बैठकको तयारी भएको छ । 

सम्बन्धित समाचार

प्रचण्ड र ओलीबीच भेटवार्ता, एकता संयोजन समितिको बैठकको तयारी

काठमाडौँ / नयाँ सरकार गठन र पार्टी एकता प्रक्रियालगायतका विषयमा आज नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको

गोरखामा बाबुराममाथि खनिए प्रचण्ड र ओली

गोरखा । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा पुगेर सम्बोधन गरेका छन् । गोरखा पुगेर एमाले

Loading...

Loading...