Ncell

Bharkhar प्रधानमन्त्री देउवाको नारायणगढ–मुग्लिङ सडक अवलोकन : मुख्य भत्केका ठाउँमै गएनन्

प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ–मुग्लिङ सडक निर्माण चाँडो सक्न निर्देशन दिएका छन् । नारायणगढ–मुग्लिङ सडकखण्डको आज स्थलगत अनुगमन निरीक्षण गर्दै प्रधानमन्त्री देउवाले निर्माण चाँडोभन्दा चाँडो सक्न सडक आयोजनाका कर्मचारी र निर्माणमा संलग्न ठेकेदारलाई निर्देशन दिएका हुन् । “यो लाइफ लाइनको बाटो हो, जनताले धेरै दुःख पाएका छन् । निर्माण चाँडो सक्नुपर्छ”, उनले भने, “सडक निर्माण गर्न...

भरतपुर प्रकरण

भरतपुरमा पुनः मतदान : अन्तिम निर्णय जनताको हातमा

मतपत्र च्यातिएपछि रोकिएको चितवनको भरतपुर महानगरपालिकामा दुई महिनापछि पुनः चुनावी सरगर्मी बढेको छ । सर्वाेच्च अदालतले निर्वाचन आयोगको पुनः मतदान गर्ने निर्णय सदर गरेसँगै यहाँ चुनावी चहलपहल बढेको हो ।                                  रेणु दाहाल र देवी ज्ञवाली अहिले चुनावी अभियानमा विभिन्न...

मुख्य समाचार 

रबर बोट चढेर १२९ जना समुद्रमा !

मंगलबार लिबियाको उत्तरी अल खुमदेखि १५ माइल पर एउटा रबर डुंगामा १ सय २९ जना आप्रवासी अनियन्त्रित यात्राको क्रममा । त्यसमध्ये ६० जना महिला रहेका...

सत्या बगेको ढलमा फलामको बार !

काठमाडौँको सामाखुसीमा असार ३० गते १३ वर्षकी बालिका सत्या सापकोटा सडक पार गर्दा ढलमा बगेपछि उक्त स्थानमा महानगरपालिकाले फलामको बार लगाएको छ । तस्बिर :...

बाघ दिवसमा चितवनमा देखिएको बाघ !

सन् २०१३ को राष्ट्रिय तथ्याँकअनुसार नेपालमा रहेका १९८ बाघमध्ये सबैभन्दा बढी १२० बाघ चितवन निकुञ्जमा छ । बाँकेमा चार, पर्सामा सात, शुक्लाफाँटामा १७ वटा र...

उफ् ! राजधानीको सडक !

गोपीकृष्ण—कपन जोड्ने राजधानीको सडकमा खाल्डोमा फसेको टिप्पर । राजधानीका अधिकांश सडकहरुमा खाल्डाखुल्डी हुँदा सवारीदेखि मानिसहरुले समेत दुःख पाइरहेका छन् । तस्बिर : कविता...

पुल भाँचिएपछि दुर्घटना !

कास्कीको पोखराबाट लमजुङको कोलासोथार गाउँपालिकाको बालुवावेसीतर्फ आउँदै गरेको ना५ख ६३९५ नं को बस बिहीबार मादी गाउँपालिका– ८ को रुदी खोलामा दुर्घटना हुँदा तीस यात्रु घाइते...

अन्तर्वार्ता / Interview  

अर्थ /  

मनोरञ्जन /